धादिङ बस दुर्घटना : यी हुन् काठमाडौं ल्याइएका २३ घाइतेहरू
११ फागुन, काठमाडौं । धादिङ बस दुर्घटना घाइते भएकाका २३ जनालाई काठमाडौं ल्याइएको छ । तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार कलंकीस्थित नेशनल अस्पतालमा एक महिलासिहत १० जना र ट्रमा सेन्टरमा ५ महिलासिहत १३ जना ल्याइएको छ । तीमध्ये एक जना युवकको मृत्यु भएको छ । १२ जनाको उपचार […]
थप पुरा समाचारको लागि