धादिङ बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो, ९ जनाको सनाखत

धादिङ बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो, ९ जनाको सनाखत

११ फागुन, काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृतकमध्ये ९ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार गएराति धादिङ बेनिघाट रोराङ गाउँपालिकाको चरौंदी नजिक भैंसेडाँडा भन्ने स्थानमा ग.२ ख. १२३१ नम्बरको दुर्घटना भएको थियो । प्रहरीका अनुसार ट्रमा सेन्टरमा […]

थप पुरा समाचारको लागि
TOP