लमही-घोराही सडकखण्डमा बस दुर्घटना, ९ जना घाइते
११ फागुन, दाङ । दाङको लमही–घोराही सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगरबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको यात्रु बस आज बिहान करिब १०:४० बजे चिसापानी भन्ने ठाउँमा दुर्घटना हुँदा ६ पुरुष र ३ महिला घाइते भएका हुन् । ७ घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान […]
थप पुरा समाचारको लागि