२ अंक बढेको सेयर बजारमा घट्यो कारोबार
११ फागुन, काठमाडौं । लगातार घटेको तीन दिनपछि सोमबार सेयर बजार झिनो अंक बढेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.४१ अंक बढेको छ । यसअघि हिजो २७.५९ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २६१६ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ६९ करोडको कारोबार भएकोमा […]
थप पुरा समाचारको लागि