आर्थिक सहयोगका लागि साम्बाको अपिल, एन्फाबाट सहयोग नपाएको गुनासो

आर्थिक सहयोगका लागि साम्बाको अपिल, एन्फाबाट सहयोग नपाएको गुनासो

११ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने र त्यसका लागि सहयोग गर्ने आग्रह गरेकी हुन् । घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर […]

थप पुरा समाचारको लागि
TOP