‘मिस नेपाल’ लुनाको फोटोसुट : आत्मविश्वासी र सौम्य

‘मिस नेपाल’ लुनाको फोटोसुट : आत्मविश्वासी र सौम्य

काठमाडौं । मिस नेपाल लुना लुइँटेलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको नयाँ फोटोसुट चर्चामा छ । निलो रङको आकर्षक गाउनमा उनी आत्मविश्वासी र सौम्य देखिएकी छन् । तस्वीरमा उनको अभिव्यक्ति र प्रस्तुति दुवैले ग्ल्यामरलाई झल्काउँछ । लुनाको यो फोटोसुट केवल सौन्दर्य प्रस्तुति मात्र नभई उनको व्यक्तित्वको आत्मविश्वास पनि देखाउने प्रयास जस्तो लाग्छ । पछिल्लो समय उनी […]

थप पुरा समाचारको लागि
TOP