खेलाडी झुक्याउँदै राज्य, ३ वर्ष बित्दा पनि पाएनन् पुरस्कार

खेलाडी झुक्याउँदै राज्य, ३ वर्ष बित्दा पनि पाएनन् पुरस्कार

पदक जित्दा तामझामका साथ घोषणा गर्ने तर वर्षौंसम्म पुरस्कार नदिने प्रवृत्तिले खेलाडीहरू निराश छन्। क्रिकेटको टी–२० विश्वकपदेखि फुटबलको साफ महिला च्याम्पियनसिप र खोखोका विजेताहरू आफ्नो घोषित पुरस्कार माग्दै महिनौंदेखि मन्त्रालय धाउन बाध्य छन्।

थप पुरा समाचारको लागि
TOP