धनगढीमा तीन दिनसम्म निःशुल्क जलन उपचार शिविर सञ्चालन हुने

धनगढीमा तीन दिनसम्म निःशुल्क जलन उपचार शिविर सञ्चालन हुने

११ फागुन, काठमाडौं । नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा धनगढीमा जलन उपचार शिविर सञ्चालन हुने भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा फागुन १२ देखि १४ गतेसम्म सञ्चालन हुने शिविरमार्फत जलनका घटनाबाट पीडित भएका लाभान्वित हुनेछन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिविर आयोजना गरेको हो । यसप्रकारका शिविर […]

थप पुरा समाचारको लागि
TOP