वार्नर ब्रदर्सको सम्पत्ति किन्न नेटफ्लिक्सद्वारा ८२.७ अर्ब डलर प्रस्ताव, ट्रम्पले गरे अवरोधको चेतावनी
११ फागुन, काठमाडौ । नेटफ्लिक्सका प्रमुख टेड सारान्डोसले वार्नर ब्रदर्स डिस्कभरीको सम्पत्ति खरिद गर्न गरिएको ८२.७ अर्ब डलरको प्रस्तावको पक्षधरता देखाएका छन्। उनले यो सम्झौता मनोरञ्जन क्षेत्रको विकासका लागि आवश्यक रहेको बताएका छन्, तर यसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अवरोध गर्ने देखिएको छ। नेटफ्लिक्सले वार्नर ब्रदर्सको स्टुडियो र डिस्ट्रिब्युसन युनिट किन्न खोजिरहेको छ । सारान्डोसका अनुसार, […]
थप पुरा समाचारको लागि