विशेष सैन्य अभियानमा संलग्न रुसी सेनाको पुटिनले गरे प्रशंसा
११ फागुन, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्रेमलिनमा आयोजित एक विशेष समारोहमा सैनिकहरूलाई राज्य सम्मान प्रदान गरेका छन्। ‘डिफेन्डर अफ द फादरल्यान्ड डे’ को अवसरमा उनले विशेष सैन्य अभियानमा संलग्न रुसी सेनाले गरेको कार्यको प्रशंसा समेत गरेका छन् । राष्ट्रपति पुटिनले कमान्डर र अधिकारीहरूको साहस र रणनीतिक योजनाका कारण सबैभन्दा कठिन क्षेत्रहरूमा रुसी सेना […]
थप पुरा समाचारको लागि