एन्फाको स्पष्टीकरण- साम्बाको उपचारका लागि आवश्यक पत्राचार गरिसक्यौं
११ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले सामाजिक सञ्जालमा उपचारका लागि आर्थिक सहयोगको अपिल गरेको विषयप्रति अखिल नेपाल फुटबल संघ (एन्फा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै साम्बा नेपाली फुटबलकी गौरव र धरोहर खेलाडी भएको उल्लेख गर्दै उनको चोटले सिंगो नेपाली खेलकुद क्षेत्र चिन्तित बनेको […]
थप पुरा समाचारको लागि