किन सुनाइँदैछ गाईहरूलाई ज्याज संगीत ?

किन सुनाइँदैछ गाईहरूलाई ज्याज संगीत ?

बेलायतका हरियाली फाँटहरूमा एउटा नयाँ किसिमको संगीत गुञ्जिन थालेको छ । पहिले चराको चिरबिर र ट्याक्टरको आवाज मात्रै सुनिने खेतबारीमा आजकल अलि फरक धुन सुनिन्छ । गाईको दूधको गुणस्तर सुधार्ने उद्देश्यले केही किसानले आफ्ना गाईवस्तुलाई संगीत सुनाउन थालेका हुन्। यो चलन टिकटकमा निकै भाइरल छ । यस्ता भिडिओले लाखौँ भ्युज पाएका छन् । बेलायतको न्युनिटनमा […]

थप पुरा समाचारको लागि
TOP