नेकपा बहुमतका काभ्रे इन्चार्ज र जिल्ला सचिव पक्राउ
११ फागुन, काभ्रेपलाञ्चोक । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) का केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक इन्चार्ज सुन्तली थोकर र जिल्ला सचिव प्रकाश विशुंखे पक्राउ परेका छन् । थोकर नेकपा बहुमतकी केन्द्रीय सदस्य पनि हुन् भने विशुंखे पाँचखाल इन्चार्ज हुन् । जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार, थोकरलाई पनौती एरिया तथा विशुंखेलाई पाँचखालबाट पक्राउ गरिएको हो […]
थप पुरा समाचारको लागि