बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौँ ।  बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेको छ । राजावादीको आन्दोलन हिंस्रक बनेपछि आकस्मिक रुपमा मन्त्रिपरिषद बसेको हो । राजावादीको आन्दोलनका क्रममा २ जनाको मृत्यु भएको छ भने व्यक्तिको नीजि सम्पत्तिमाथि तोडफोड भएको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP