मानव अधिकार आयोगले भन्यो- चुनावमा शान्ति सुरक्षा मजबुत बनाऊ

मानव अधिकार आयोगले भन्यो- चुनावमा शान्ति सुरक्षा मजबुत बनाऊ

१२ फागुन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनमा शान्ति सुरक्षालाई मजबुत बनाउन भनेको छ । आयोगका सहसचिव एवं प्रवक्ता डा.टीकाराम पोखरेलले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन् । २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैन । निर्वाचनको दिन नजिकिँदै गर्दा देशका विभिन्न भागहरूमा भइरहेका गतिविधि तथा घटना र त्यसले देशको शान्ति सुरक्षा र आसन्न निर्वाचनमा […]

थप पुरा समाचारको लागि
TOP