यौनकर्मीको प्रतिनिधित्व गर्न ‘लालिमा’ बनेकी रोशनी
काठमाडौं । यौन व्यवसायबारे प्राचीन ग्रन्थदेखि नै उल्लेख पाइन्छ । केही चर्चित लेखकले यसलाई ‘सबैभन्दा पुरानो व्यवसाय’ भनेर पनि चर्चा गरेका छन् । नेपालमा पनि समय-समयमा यस विषयमा अध्ययन र समाचार सार्वजनिक हुने गरेका छन् । यही कथावस्तुमा आधारित फिल्म ‘लालिमा’ आगामी २९ फागुनदेखि देशव्यापी प्रदर्शनको तयारीमा छ । पटकथा लेखक तथा निर्देशक मिराज रोशनका […]
थप पुरा समाचारको लागि