अमेरिकाबाट कलाकर्ममा सक्रिय बने धुर्मुस–सुन्तली

अमेरिकाबाट कलाकर्ममा सक्रिय बने धुर्मुस–सुन्तली

१२ फागुन, काठमाडौं । चर्चित हास्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अमेरिकाबाट कलाकर्ममा सक्रिय बनेका छन् । झण्डै ३ महिना अघि अमेरिका पुगेका उनीहरू एकपछि अर्को व्यवसायिक विज्ञापनमा देखिएका छन् । नेपाली उत्पादन खाध्यसामाग्री तथा औषधीय सामग्री निर्यात गर्ने ट्रु हिमालय फुडसको विज्ञापन यो जोडीले आज सार्वजनिक गरेका हुन् । हास्य टेलिश्रृंखला […]

थप पुरा समाचारको लागि
TOP