रोल्पामा जिप दुर्घटना हुँदा १ को मृत्यु, १२ जना घाइते

रोल्पामा जिप दुर्घटना हुँदा १ को मृत्यु, १२ जना घाइते

१२ फागुन, रोल्पा । दाङको घोराहीदेखि रोल्पाको परिवर्तन गाउँपालिकाको बागमारा आउँदै गरेको जिप दुर्घटनामा परेको छ । मंगलबार बिहान रुन्टीगढी गाउँपालिका–५ खुम्बास भन्ने स्थानमा जिप दुर्घटना भएको हो । प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार, सो दुर्घटनामा परेर परिवर्तन–६ की २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु भएको हो । करिब ११ जना यात्रुलाई लिएर बिहान […]

थप पुरा समाचारको लागि
TOP