आईसीसी महिला टी–२० विश्वकप २०२६ को पूरा खेलतालिका सार्वजनिक

आईसीसी महिला टी–२० विश्वकप २०२६ को पूरा खेलतालिका सार्वजनिक

१२ फागुन, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप २०२६ को पूरा खेलतालिका सार्वजनिक भएको छ। प्रतियोगिताको १०औं संस्करण जुन १२ देखि जुलाई ५ सम्म इंग्ल्यान्ड र वेल्समा आयोजना हुँदैछ। यसपटक प्रतियोगितामा हालसम्मकै सबैभन्दा बढी १२ टोली सहभागी हुँदैछन्। तालिकाअनुसार आयोजक इंग्ल्यान्डले उद्घाटन खेलमा जुन १२ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। गत महिना नेपालमा सम्पन्न छनोट प्रतियोगितामार्फत बंगलादेश, […]

थप पुरा समाचारको लागि
TOP