२८२२ अंकमा झर्यो सेयर बजार, बढ्यो कारोबार
२६ साउन, काठमाडौं । सोमबार सेयर बजार २७.९० अंक घटेको छ । सो गिरावटपछि नेप्से २८२२ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि बजारले सकारात्मक लय समाते पनि ३२ मिनेटपछि ओरालो लाग्यो । ११ : ३२ बजे नेप्से परिसूचक २८७५ अंकसम्म पुगेको थियो । जुन कारोबारका क्रममा भएको अधिकतम अंक रह्यो । बजार घट्दा […]
थप पुरा समाचारको लागि