तराईमा जापानीज इन्सेफ्लाइटिसको प्रकोप : ३ जनाको मृत्यु, ३३ संक्रमित

सन् १९७८ मा पहिलो पटक नेपालमा पुष्टि भएको जेई मुख्यतया तराई र भित्री मधेशमा बढी देखिन्छ । २०७३ साल साउनदेखि नियमित खोप कार्यक्रममा समावेश गरिएको यो रोगविरुद्ध १२ महिनामाथिका बालबालिकालाई खोप दिइँदै आएको छ ।
थप पुरा समाचारको लागि