तस्बिरहरूमा हेर्नुहोस्, १५० वर्षअघिको भारत कस्तो थियो ?

तस्बिरहरूमा हेर्नुहोस्,  १५० वर्षअघिको भारत कस्तो थियो ?

१९औं शताब्दीको उत्तरार्धमा भारतलाई जान्न र यसलाई विभिन्न तरिकाले वर्गीकरण गरेर बुझ्न ब्रिटिश साम्राज्यका लागि सबैभन्दा प्रभावकारी माध्यम फोटोग्राफी बन्यो । त्यसबेलाका केही फोटोहरू अहिले भारतको दिल्लीस्थित आर्ट ग्यालेरी डीएजीमा ‘टाइपकास्टिङ: फोटोग्राफिङ द पिपुल्स अफ इन्डिया, १८५५-१९२०’ नाम दिएर प्रदर्शनीमा राखिएका छन् । यस प्रदर्शनीमा त्यस समयका करिब २०० दुर्लभ तस्बिरहरू देख्न सकिन्छ । जसमा […]

थप पुरा समाचारको लागि
TOP