दाङमा निर्वाचनको ३ दिन अघिदेखि ड्रोन प्रयोगमा रोक
१२ फागुन, काठमाडौं । आसन्न निर्वाचनलाई केन्द्रित गर्दै दाङमा ड्रोनको प्रयोगमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार, निर्वाचनको दिनभन्दा ३ दिन अघि (फागुन १८ गते) देखि ड्रोन प्रयोगमा रोक लगाइएको हो । कुनै व्यक्ति वा निकायहरुले अनुमति लिई संचालनमा रहेका ड्रोनहरू प्रयोगमा रोक लगाइएको हो । ‘निर्वाचन भन्दा ३ दिन […]
थप पुरा समाचारको लागि