महेश बस्नेतलाई गेस्ट बोलाउँदा धम्की आएको भन्दै कानुनी उपचार खोज्ने भण्डारीको चेतावनी
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा नेकपा एमालेका सचिव महेश बस्नेत अतिथिको रूपमा देखिएपछि कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा विवाद चर्किएको छ । कार्यक्रमका निर्देशक तथा प्रस्तोता विशाल भण्डारीले मंगलबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै अतिथिलाई लिएर गालीगलौज गर्नेहरुविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् । उनले कार्यक्रम सधैँ निष्पक्ष रूपमा सञ्चालन हुँदै आएको […]
थप पुरा समाचारको लागि