आमा र माटोलाई समर्पित गर्दै नीताले ल्याइन् ‘ताते गर्दै’

आमा र माटोलाई समर्पित गर्दै नीताले ल्याइन् ‘ताते गर्दै’

काठमाडौं । डायस्पोरामा बसेर नेपाली गीत-संगीतप्रति समर्पित गायिका नीता आचार्यले नयाँ गीत ‘ताते गर्दै’ युट्युबमा सार्वजनिक गरेकी छन् । आयोजित समारोहमा गीत सार्वजनिक गरियो । यो गीत आमा र माटोलाई समर्पण गरिएको छ । विश्व साइकलयात्री पुस्कर शाहको शब्द रहेको गीतमा शिशिर योगीले सङ्गीत भरेका छन् । काठमाडौँ र मकवानपुरको सुन्दर दृश्य समेटिएको गीतको छायांकन […]

थप पुरा समाचारको लागि
TOP