संविधान संशोधनमा योगेश भट्टराईका ५ प्रस्ताव, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित
१२ फागुन, काठमाडौ । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले संविधान संशोधनका एजेण्डामाथि पनि छलफल गर्न मतदाताहरुसँग आग्रह गरेका छन् । भिडियो सन्देश मार्फत् भट्टराईले संविधानमा संशोधन गर्नुपर्ने पाँच एजेण्डा प्रस्तुत गर्दै छलफलका निम्ति आग्रह गरेका छन् । सबैजसो दलहरुले घोषणापत्रमा संविधान संशोधन गरिने प्रतिबद्धता सार्वजनिक गरेकाले संशोधनका एजेण्डा आफूले अगाडि बढाएको उनले बताएका छन् । […]
थप पुरा समाचारको लागि