राष्ट्रिय लिग : अब्दुलको ह्याट्रिक, लालिगुराँस शीर्ष स्थानमा

राष्ट्रिय लिग : अब्दुलको ह्याट्रिक, लालिगुराँस शीर्ष स्थानमा

१३ फागुन, काठमाडौं । अब्दुस युसुफ हाउलेको ह्याट्रिक मदतमा कास्कीको लालिगुराँस एसोसिएसनले राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । सुर्खेतको कांक्रेविहार क्लबलाई ४-१ ले पराजित गर्दै लालिगुराँस एसोसिएसन र शीर्ष स्थानमा उक्लेको छ । सात खेलसम्म अपराजित लालिगुराँसले ५ जित र २ बराबरीबाट १७ अंक जोडेको छ । समान खेल खेलेको काँक्रेविहार अझै जितविहिन […]

थप पुरा समाचारको लागि
TOP