पाटनमा सुरु भयो मतयाः यात्रा (तस्वीहरू)

पाटनमा सुरु भयो मतयाः यात्रा (तस्वीहरू)

२६ साउन, काठमाडौं। प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट मनाइने मतयाः यात्रा सुरू भएको छ । काठमाडौँको पुरानो वस्ती मध्येको एक पाटनमा शहरकै महत्वपूर्ण पर्व मतयाः यात्रा सुरू भएको हो । मतयाः यात्रामा सबैले आफ्नो जीवनकालमा एक न एक पटक सहभागी हुनै पर्छ भन्ने मान्यता रहिआएको छ । पाटनको मतया: यात्राको बौद्ध धर्मसँग नजिकको सम्बन्ध रहेको छ […]

थप पुरा समाचारको लागि
TOP