रिंकु सिंह विश्वकप छाडेर घर फर्किए, जिम्बाबेविरुद्धको खेल गुमाउने सम्भावना

रिंकु सिंह विश्वकप छाडेर घर फर्किए, जिम्बाबेविरुद्धको खेल गुमाउने सम्भावना

१३ फागुन, काठमाडौं । भारतीय क्रिकेटर रिंकु सिंह जारी टी-२० विश्वकप छाडेर घर फर्किएका छन् । पारिवारिक कारण देखाउँदै उनी घर फर्किएका हुन् । योसँगै उनले चेन्नईमा बिहीबार हुने सुपर ८ अन्तर्गत जिम्बाबेविरुद्धको खेल गुमाउने आंशका बढेको छ । उक्त खेल भारतका लागि सेमिफाइनलमा स्थान बनाउन निकै महत्वपूर्ण छ । सुपर ८ को पहिलो खेलमा […]

थप पुरा समाचारको लागि
TOP