‘रमिताको पिरती’ को मुद्दामा अन्तरिम आदेश आएन, तत्काल प्रदर्शनको लागि बाटो खुला
काठमाडौं । फिल्म ‘रमिताको पिरती’ लाई तत्कालको लागि प्रदर्शनको लागि बाटो खुलेको छ । पाटन उच्च अदालतले यसमाथि दायर मुद्दामा सुनुवाइ गर्दै तत्काल अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको छ । न्यायाधीश लालबहादुर कुँवरको एकल इजलासले चलचित्र विकास बोर्ड र फिल्म निर्माता कम्पनी शिरो फिल्म्स प्रालिलाई बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न […]
थप पुरा समाचारको लागि