‘मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति २०८२’ को प्रभावकारी कार्यान्वयन गर्न मन्त्री श्रेष्ठको निर्देशन

‘मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति २०८२’ को प्रभावकारी कार्यान्वयन गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति २०८२ को प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सबैलाई निर्देशन दिएकी छिन् । बुधबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति २०८२ प्रवोधिकरण कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा मन्त्री श्रेष्ठले नीति बनाउन मन्त्रालय र सम्बन्धित निकायहरूले […]

थप पुरा समाचारको लागि
TOP