साफ यू-२० च्याम्पियनसिप : ३० खेलाडी दोस्रो चरणको प्रशिक्षणमा

साफ यू-२० च्याम्पियनसिप : ३० खेलाडी दोस्रो चरणको प्रशिक्षणमा

१३ फागुन, काठमाडौं । माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली टोलीको प्रारम्भिक चरणको प्रशिक्षणबाट ५० खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ८० खेलाडी समावेश रहेको प्रारम्भिक चरण प्रशिक्षणबाट खेलाडी संख्या ३० मा झारेका हुन् । आगामी २३ मार्च देखि ३ अप्रिलसम्म माल्दिभ्समा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालसँगै […]

थप पुरा समाचारको लागि
TOP