जनकपुर फिल्म फेस्टिभल : ‘ड्रेन्ड बाई ड्रीम्स’ कथानक र ‘कप्स’ छोटो फिल्मतर्फ उत्कृष्ट

जनकपुर फिल्म फेस्टिभल : ‘ड्रेन्ड बाई ड्रीम्स’ कथानक र ‘कप्स’ छोटो फिल्मतर्फ उत्कृष्ट

काठमाडौं । मिथिलाको ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरधाममा दोस्रो जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ । ‘सीमाभन्दा परका कथाहरू ः जहाँ संस्कृति र सिनेमाको भेट हुन्छ’ भन्ने नारासहित फागुन ८ गतेदेखि महोत्सव सुरु भएको थियो । संवाद फाउन्डेसनद्वारा आयोजित चारदिने महोत्सवमा ६५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म प्रदर्शन गरिएका थिए । समापन समारोहमा […]

थप पुरा समाचारको लागि
TOP