कोरियाबाट फर्केका १५ जनालाई कोरियन खाना बनाउने तालिम

२६ साउन, काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था कोइका र कोरियाली मानव स्रोत विकास सेवा (एचआरडी) ले कोरियाबाट फर्केका युवाहरूलाई कोरियाली खानेकुरा तयार गर्ने तालिम प्रदान गरेको छ । साउन १९ देखि २६ गतेसम्म हिमालयन हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टर, काठमाडौंमा तालिम प्रदान गरिएको हो । रोजगारीका लागि कोरिया पुगेर फर्केका ७ पुरूष र ८ महिला […]
थप पुरा समाचारको लागि