राष्ट्रिय लिग फुटबल : मनाङलाई हराउँदै एपीएफ शीर्षस्थानमा
१३ फागुन, काठमाडौं । विभागीय टोली एपीएफ एफसी राष्ट्रिय लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको बुधबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई २-० ले पराजित गर्दै एपीएफ एक दिनपछि नै शीर्षस्थानमा उक्लिएको हो । एपीएफले खेलको दुवै हाफमा गोल गरेको थियो । प्रदिप लामाले ४२औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए […]
थप पुरा समाचारको लागि