अन्तर्राष्ट्रिय प्रतियोगितामा तेस्रो भएका पंगेनीलाई रसियन दूतावासको सम्मान
काठमाडौं । सन् २०२५ को भ्रष्टाचार विरोधी सामाजिक विज्ञापनका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका नेपालका अनुराग पंगेनीलाई काठमाडौंस्थित रसियन दूतावासले सम्मान गरेको छ । नेपालका १५ वर्षीय विद्यार्थी अनुराग ‘युवा समाजका दरारहरू सुधार गर्नुहोस्’ शीर्षकको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत १० देखि १५ वर्ष उमेर समूहको प्रतिस्पर्धामा तेस्रो भएका थिए । अनुरागको पोस्टर युवाहरूमाझ इमानदारी, जवाफदेहिता […]
थप पुरा समाचारको लागि