जिम्बाबेविरुद्ध जित्नैपर्ने दबाबमा भारत

जिम्बाबेविरुद्ध जित्नैपर्ने दबाबमा भारत

१४ फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा भारतले आज जिम्बाबेसँग प्रतिस्पर्धा गर्दैछ । भारतको चेन्नईस्थित एमए चिदाबरम स्टेडियममा हुने खेल साँझ सवा ७ बजेबाट सुरु हुनेछ । सुपर–८ अन्तर्गत आफ्नो पहिलो खेलमा पराजित भएका दुवै टोलीलाई सेमिफाइनलमा पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब छ । यो खेलमा पराजित हुने […]

थप पुरा समाचारको लागि
TOP