‘मिसेस भोग नेपाल’ तेस्रो सिजनका ९ विजेता घोषित, शो-स्टपर बनिन् एलिजे

‘मिसेस भोग नेपाल’ तेस्रो सिजनका ९ विजेता घोषित, शो-स्टपर बनिन् एलिजे

काठमाडौं । ‘मिसेस भोग नेपाल सिजन ३’ का नौ जना विजेता घोषणा भएका छन् । मंगलबार ललितपुरमा सम्पन्न ग्रान्ड फिनालेमा ती विजेता घोषणा गरिएको हो । उपाधिका लागि २१ जना विवाहित महिलाले प्रतिस्पर्धा गरेका थिए । प्रशिक्षणको क्रमदेखि नै सञ्चालन गरिएको मूल्यांकन प्रक्रिया, प्रि-जजिङ राउण्ड, प्राप्तांकको आधारमा विजेता घोषणा गरिएको जनाइएको छ । सगुन ज्वेलर्सले […]

थप पुरा समाचारको लागि
TOP