जाँचबुझ आयोगको प्रतिवेदन चुनाव लगत्तै सार्वजनिक गर्न माग
१४ फागुन, काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन प्रतिनिधिसभाको निर्वाचन लगत्तै सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मागपत्र दर्ता गराएको छ । बिहीबार अलायन्सका अमृत वन, पेमा वाङ्बो लामा, मजिज अन्सारी, जय गुप्ता, अमित खनाल लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मागपत्र दर्ता गराएका हुन् । चुनावपछि आयोगको प्रतिवेदन […]
थप पुरा समाचारको लागि