प्रचण्डको प्रष्टोक्ति– रेनुको निर्वाचन क्षेत्रमा केन्द्रित भएको छैन

प्रचण्डको प्रष्टोक्ति– रेनुको निर्वाचन क्षेत्रमा केन्द्रित भएको छैन

१४ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई चितवन निर्वाचन क्षेत्र नम्बर ३ सँग जोडेर भइरहेको प्रचारबाजीप्रति आपत्ति जनाएका छन् । आफू चितवन ३ मा केन्द्रित भएको भन्ने भनाइ गलत रहेको बताउँदै प्रचण्डले निर्वाचन प्रक्रिया शुरु भएदेखि आफू चितवन ३ मा नगएको स्पष्ट पारे । चितवन ३ सँग आफूलाई अहिले जोड्नु […]

थप पुरा समाचारको लागि
TOP