राजनीतिक स्थिरता दिलाउन कांग्रेसकै नेतृत्वमा सरकार अपरिहार्य : भूसाल
१४ फागुन, काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भूसालले मुलुकलाई राजनीतिक स्थिरताको बाटोमा अघि बढाउन निर्वाचनपछि नेपाली कांग्रेस नेतृत्वमा स्थायी सरकार निर्माण अपरिहार्य भएको बताएकी छिन् । बिहीबार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति भूसालले उनले पुस्तान्तरणको मुद्दालाई पार्टीले स्थापना गरिसकेको दाबी गर्दै आउने प्रदेश र स्थानीय तहको निर्वाचनसम्म प्रतिज्ञा प्रत्रको कार्यान्वयनबारे मतदाताले […]
थप पुरा समाचारको लागि