बलिङमा करण र ललित तथा ब्याटिङमा भुर्तेल चम्किँदा बागमतीविरुद्ध पुलिस अग्रतामा

बलिङमा करण र ललित तथा ब्याटिङमा भुर्तेल चम्किँदा बागमतीविरुद्ध पुलिस अग्रतामा

१४ फागुन, काठमाडौं । बलिङमा करण केसी र ललित राजवंशीको शानदार प्रदर्शन अनि ब्याटिङमा कुशल भुर्तेलको आक्रामक इनिङ मद्दतमा नेपाल पुलिस क्लबले जय ट्रफीमा बागमती प्रदेशविरुद्ध पहिलो दिनको समाप्तिमा अग्रता कायम गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलको पहिलो दिन सकिँदा नेपाल पुलिसले ४९ ओभर खेलेर ४ विकेट गुमाउँदै २४५ रन बनाएको छ । […]

थप पुरा समाचारको लागि
TOP