राष्ट्रिय लिग फुटबल : जिलेस्पीको दुई गोलमा आर्मी विजयी
१४ फागुन, काठमाडौं । जिलेस्पीजंग कार्कीको दुई गोल मदतमा विभागीय टोली त्रिभुवन आर्मी एफसीले राष्ट्रिय लिग फुटबलमा बिहीबार जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा फ्लडलाइटमूनि बेलुका भएको खेलमा आर्मीका लागि जिलेस्पीले दुवै हाफमा गोल गरे । जिलेस्पीले पहिलो हाफको ४४औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट दायाँ पोस्टमा उत्कृष्ट फिनिसिङ गर्दै […]
थप पुरा समाचारको लागि