फिल्म ‘द केरल स्टोरी २’ प्रदर्शनमा अदालतको रोक
मुम्बई । भारतको केरल उच्च अदालतले फिल्म ‘द केरल स्टोरी २’ को प्रदर्शनमा रोक लगाएको छ । सेन्सर प्रमाणपत्रबारे उठेका प्रश्नपछि अदालतले केन्द्रीय फिल्म प्रमाणन बोर्डलाई फिल्म पुनः समीक्षा गर्न निर्देशन दिएको हो । यो फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा थियो । केही व्यक्तिले अदालतमा निवेदन दिँदै फिल्मको नाम र कथावस्तुले केरलको छवि बिगार्न सक्ने चिन्ता […]
थप पुरा समाचारको लागि