एमाले उम्मेदवारले किन बोक्न सकेनन् ओली ?
विधान नै बदलेर तेस्रोपटक पार्टी अध्यक्ष बनाएको एमालेले पाँचौँपटक पनि ओलीलाई प्रधानमन्त्री बनाउने घोषणा गरेको छ। तर उनै ओलीलाई एमालेका उम्मेदवारहरूले आफ्नो चुनावी प्रचारमा देखाउन सकेका छैनन्।
थप पुरा समाचारको लागि