बीमा कम्पनीलाई अन्य मुलुकमा सेवा विस्तार गर्न सहजीकरण गरियोस् : ढकाल

बीमा कम्पनीलाई अन्य मुलुकमा सेवा विस्तार गर्न सहजीकरण गरियोस् : ढकाल

१५ फागुन, काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष हेमराज ढकालले नेपाली बीमा कम्पनीहरूको पूँजी र व्यवस्थापनमा भएको सुधारले बाह्य देशमा सेवा विस्तार गर्ने अवस्थामा पुगेको बताएका छन् । आईजीआईको नयाँ केन्द्रीय भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले पहिलो चरणमा दक्षिण एसिया र अफ्रिकासम्म सेवा विस्तारका लागि सहजीकरण गर्न बीमा प्राधिकरणलाई आग्रह समेत गरे […]

थप पुरा समाचारको लागि
TOP