रुकुमपश्चिममा उनेपाको उम्मेदवारी निष्कृय, प्रलोपा नेता शर्मालाई समर्थन

रुकुमपश्चिममा उनेपाको उम्मेदवारी निष्कृय, प्रलोपा नेता शर्मालाई समर्थन

पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले रुकुमको समग्र विकासमा टेवा पुर्‍याउन आफ्नो उम्मेदवारी निष्कृय गराएको र प्रलोपा उम्मेदवार शर्मालाई समर्थन गरेको जानकारी दिए ।

थप पुरा समाचारको लागि
TOP