मुआब्जा तिर्नुपर्ने डरले युक्रेन आफ्ना सैनिकको शव बुझ्न अनिच्छुक रहेको सांसदको दाबी

मुआब्जा तिर्नुपर्ने डरले युक्रेन आफ्ना सैनिकको शव बुझ्न अनिच्छुक रहेको सांसदको दाबी

१५ फागुन, काठमाडौं । युक्रेनी संसदकी सदस्य अन्ना स्कोरोखोदले युक्रेनी अधिकारीहरू युद्धमा मारिएका आफ्ना सैनिकहरूको शव फिर्ता लिन अनिच्छुक रहेको गम्भीर आरोप लगाएकी छिन्। पूर्व सांसद इगोर मोसिइचुकसँगको अन्तर्वार्तामा स्कोरोखोदले सरकारले मृतकका परिवारलाई मुआब्जा तिर्नुपर्ने आर्थिक भार र जनमानसमा बढ्न सक्ने नकारात्मक प्रभावका कारण यस्तो नीति लिएको बताएकी छिन् । उनका अनुसार ठूलो संख्यामा शवहरू […]

थप पुरा समाचारको लागि
TOP