यो चुनावलाई अवसरको रूपमा परिणत गर्नुपर्छ : ईश्वर पोखरेल

यो चुनावलाई अवसरको रूपमा परिणत गर्नुपर्छ : ईश्वर पोखरेल

१५ फागुन, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई अवसरको रूपमा लिनुपर्ने बताएका छन् । लिकबाट तल झरेको मुलुकको लोकतान्त्रिक एवं संवैधानिक प्रक्रियालाई लिगमा ल्याउने अवसरको रूपमा यो निर्वाचनलाई लिनुपर्ने उनको भनाइ छ । काठमाडौं-५ का उम्मेदवार समेत रहेका पोखरेलले काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् । उनले […]

थप पुरा समाचारको लागि
TOP