चुनावमा चुपचाप देउवा
देशभर कांग्रेसको चुनावी अभियान चलिरहँदा ८ पटक चुनाव जितेका शेरबहादुर देउवा चुपचाप छन् । पार्टीभित्र विशेष महाधिवेशनबाट बहिर्गमनमा परेपछि उनले चुनावी अभियानमा रहेका कांग्रेसका नेताहरूलाई शुभकामना समेत दिएका छैनन् । बरु, चुनावको मुखैमा उनी सिंगापुरतर्फ लागेका छन् ।
थप पुरा समाचारको लागि